कोटाको लागि मात्र राखिएको जनप्रतिनिधि महिलाको गुनासो
डडेल्धुरा । महिला जनप्रतिनिधिहरूलाई अझै पनि कोटाको लागि मात्र राखिएको एक कार्यक्रमका सहभागीले बताएका छन् । जिल्ला सदरमुकाममा आयोजना गरिएको सीमान्तकृत महिलाहरूको आवाज तथा सहभागिता परियोजना अन्तर्गत कोभिड १९ को...