वर्षेनी जल्छ वन : सरकारी कार्यालय कार्यक्रमविहीन
पाँचथर । गत साता जिल्लाको सदरमुकाम फिदिम बजार नजिकैको थाक्लेस्थित देउराली र सिंहदेवी सामुदायिक वनमा लागेको आगोले बस्ती जोखिममा परेपछि बस्तीतर्फबाट जङ्गलमा आगो लगाइ क्षति हुनबाट रोकियो । खडेरीले सुक्खा...