डढेलो पीडितलाई ९० प्रतिशत राजस्व छुटमा काठ उपलब्ध गराउन वन अधिकृतहरूलाई निर्देशन
काठमाडौँ । देशभर डढेलो पीडित नागरिकले ९० प्रतिशत राजस्व छुटमा काठ तथा दाउरा उपयोग गर्न पाउने भएका छन् । वन तथा वातावरण मन्त्रालयले वन नियमावलीमा भएको प्रावधान अनुसार जिल्ला वन...