सचिव डण्डुराज घिमिरे ४ लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा मुछिएका सचिव डण्डुराज घिमिरे विशेष अदालतको आदेशपछि धरौटीमा रिहा भएका छन्। सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको...