२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसिया श्रम आप्रवासनमा सिन्डिकेटको अफवाहप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा सिन्डिकेट गर्न लागिएको भन्ने अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले हालसम्म कुनै निश्चित म्यानपावर व्यवसायीलाई फाइदा पुग्ने गरी नीतिगत निर्णय नगरेको स्पष्ट पारेको छ।

मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको श्रम आप्रवासन प्रक्रिया खुला, पारदर्शी र भेदभावरहित रहेको उल्लेख गरिएको छ। साथै, श्रम आप्रवासनलाई थप व्यवस्थित र कामदारमैत्री बनाउन नीतिगत तथा कानुनी सुधारहरू निरन्तर भइरहेका मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता सहसचिव डण्डुराज घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भविष्यमा पनि मलेसियामा कामदार पठाउने विषयमा कुनै व्यवसायीलाई लाभ हुने गरी नीतिगत निर्णय नहुने स्पष्ट गरिएको छ।

त्यस्तै, मन्त्रालयले सिन्डिकेटसम्बन्धी भ्रामक एवम् आधारहीन प्रचारप्रसारमा नलाग्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।