वीरगन्जका निजी अस्पतालका डाक्टरको काममा नजाने निर्णय
वीरगन्ज । वीरगन्जका विभिन्न निजी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत एमबिबिएस डाक्टरले काममा नजाने निर्णय गरेका छन् । ५ बुँदे माग पूरा नभएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिने चेतावनीसहित काममा...