डाक्टरलाई बाहिर काम गर्न रोक, अटेर गरे लाइसेन्स खारेज गर्ने चेतावनी
काठमाडौँ । डाक्टरहरूलाई बाहिर काम गर्न नदिइने भएको छ । लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरूलाई बाहिर काम गर्न नदिने भएको हो । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा...