दुवै छिमेकीले नेपाललाई प्राथमिकतामा राखेका छन् : परराष्ट्र मन्त्री डा.राणा
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्त्व दिएर प्राथमिकतामा राखेका उल्लेख गरेकी छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको...