परराष्ट्र मन्त्री राणाद्वारा भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त
काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा...