मन्त्री डा. राणाको जिकिर-‘केही भएन भन्ने भ्रामक प्रचार बढी भयो’
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले देशमा केही पनि परिवर्तन भएको छैन भन्नेजस्ता नेपाललाई बदनाम गराउने किसिमका भ्रामक किसिमका प्रचारप्रसार भएको बताएकी छन् । डा. महेश्वरी कुँवरद्वारा लिखित...