लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण छ :परराष्ट्रमन्त्री राणा
कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन् । आज धनगढीमा आयोजित नेपाल पत्रकार महासंघ कैलाली शाखाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा...