‘वधशाला नभएका क्षेत्रमा सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्छ’ : महानिर्देशक डा. दाहाल
काठमाडौँ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशु वधशाला नभएका क्षेत्रमा मासु सुपरिवेक्षकले तोकेको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने बताएका छन्। जथाभाबी वध र जाँच नगरी...