अर्थमन्त्री डा. वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा नेपाल-भारत सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय हित र...