१० भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवा बाढी प्रभावितका लागि भारतले पठायो १० टन राहत सामग्री र अत्यावश्यक औषधि

रसुवासहित नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यमा सहयोग पुर्‍याउन भारतले १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। भारतीय विदेश मन्त्री एस. जयशंकरले तस्बिरसहित यसको जानकारी सार्वजनिक गरेका छन्।

अ+ अ-

काठमाडौँ । रसुवासहित नेपालका बाढी प्रभावित क्षेत्रमा राहत तथा प्रतिकार्यमा सहयोग पुर्‍याउन भारतले १० टन मानवीय सहायता तथा विपद् राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ।

भारतका विदेश मन्त्री डा. एस. जयशंकरले बुधबार सामाजिक सञ्जालमार्फत सहायता सामग्रीका तस्बिर सार्वजनिक गर्दै नेपाल पठाइएको जानकारी दिएका हुन्।

जयशंकरका अनुसार विनाशकारी बाढीपछिको प्रतिकार्यमा नेपाललाई सहयोग गर्न १० टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री र अत्यावश्यक औषधि पठाइएको हो।

उनले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावितहरूप्रति भारतको साथ रहेको उल्लेख गरेका छन्।

‘यस चुनौतीको सामना गर्ने क्रममा भारत नेपाल र नेपाली जनताको साथमा छ,’ जयशंकरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका काम जारी रहेका बेला भारतले सहायता सामग्री पठाएको हो। बाढीले रसुवागढी क्षेत्रसहित प्रभावित स्थानमा जनधन, भौतिक संरचना तथा व्यापारिक गतिविधिमा ठूलो क्षति पुर्‍याएको छ।

0 Comments