स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल
काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. कृष्णप्रसाद पौडेलले सम्हालेका छन्। स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो।...