रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी निर्वाचित
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। बुढाथोकीले २४ हजार ८ सय ८ मत सहित निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...