कोलम्बो प्लानको नवौँ महासचिवमा सचिव शर्माको उम्मेदवारी स्वीकृत
काठमाडौँ । सरकारले कोलम्बो प्लानको नवौँ महासचिव पदमा सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी मनोनयन गर्न स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोलम्बो प्लानको नवौँ महासचिव पदमा...