काँग्रेस महाधिवेशन मतगणना: उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता
काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी तथा खुला महामन्त्री पदमा प्रदीप पौडेलले उल्लेखनीय अग्रता कायम गरेका छन् । ललितपुरको सानेपास्थित पार्टी...