प्राविधिकतर्फ सचिव बढुवाका लागि कर्माचार्य, सिंह र श्रेष्ठ सिफारिस
काठमाडौँ । प्राविधिकतर्फ रिक्त एक सचिव पदमा बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस भएको छ। सोमबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको...