नियमित महाधिवेशनमार्फत पार्टी सुदृढ गर्न काँग्रेस सहमहामन्त्रीको सुझाव
काठमाडौँ । नेपाली काँग्रेस भित्र आन्तरिक एकता र संगठनात्मक सुदृढीकरणका लागि नियमित महाधिवेशनलाई आधार बनाउनुपर्ने धारणा अघि सारिएको छ। पार्टीकी सहमहामन्त्री डिला संग्रौलाले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै आगामी प्रदेश...