बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणमा जोड दिन एमाले सांसद कँडेलको माग
काठमाडौँ । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै...