१६औँ योजना कार्यान्वयन प्रभावकारी बनाउन कार्ययोजना ल्याउने तयारीमा आयोग
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले १६औँ राष्ट्रिय योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि कार्ययोजना तयार पारिएको जानकारी दिएका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले १६औँ योजनाका केही लक्ष्यहरू महत्त्वाकांक्षी...