निर्यातका लागि नेपाली उत्पादन मौलिक हुनुपर्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका लागि निर्यात हुने हरेक नेपाली उत्पादन मौलिक हुनुपर्नेमा जोड दिएका छन् । निर्यात व्यवसायी महासङ्घ नेपाल (फिन)को स्थापना दिवस तथा चौथो वार्षिकोत्सव समारोहलाई...