एमालेले सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन : अर्थमन्त्री
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री डा. प्रकाश शरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् । जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल...