तथ्यांकीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय आवश्यक : मुख्य सचिव अर्याल
काठमाडौँ । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्यांकीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताएका छन्। बिहीवार राष्ट्रिय तथ्यांक कार्यालयले आयोजना गरेको ‘तथ्यांक प्रणाली विकासका लागि...