‘हिमालको मुद्दामा अन्तर्राष्ट्रिय नेतृत्व नेपालले लिनुपर्छ’ : सहसचिव डा. ढकाल
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु विज्ञ डा. महेश्वर ढकालले हिमाली क्षेत्र र जलवायु परिवर्तनबाट उत्पन्न प्रभावलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन नेपालले सक्रिय नेतृत्वदायी भूमिका निर्वाह...