ऊर्जा मन्त्री श्रेष्ठद्वारा अलपत्र तथा रुग्ण अवस्थाका आयोजनाहरूको पुनरावलोकन गर्न समिति गठन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले अलपत्र परेका तथा रुग्ण अवस्थामा रहेका आयोजनाहरूको पुनरावलोकनका लागि समिति गठन गरेका छन् । मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव डा. महेश्वर श्रेष्ठको...