काँग्रेस उपसभापतिमा डा. मीनेन्द्र रिजालको उम्मेदवारी
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत रिजालले खुलातर्फ उपसभापतिमा...