२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस उपसभापतिमा डा. मीनेन्द्र रिजालको उम्मेदवारी

१४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजालले यसपटक उपसभापतिको प्रतिस्पर्धा रोजेका छन्। मनोनयन सुरु हुनुअघि मात्रै उम्मेदवारीको निर्णय सार्वजनिक गरेका रिजालले मंगलबार खुलातर्फ उपसभापतिमा उम्मेदवारी दर्ता गरेका हुन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत रिजालले खुलातर्फ उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन प्रक्रिया सुरु हुनुभन्दा केही समयअघि मात्रै रिजालले उपसभापतिमा प्रतिस्पर्धा गर्ने निर्णय सार्वजनिक गरेका थिए। त्यसअघि उपसभापतिका सम्भावित आकांक्षीका रूपमा उनको नाम चर्चामा रहे पनि उनले आफ्नो उम्मेदवारीबारे स्पष्ट गरेका थिएनन्।

मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित रिजाल काँग्रेसको केन्द्रीय राजनीति र सरकारमा विभिन्न जिम्मेवारी सम्हालिसकेका नेता हुन्।

0 Comments