‘ग्रे लिस्टबाट बाहिरिन व्यवसायीलाई समातेर मात्रै हुँदैन, सरकारले विश्वसनीय काम गर्नुपर्छ’ : पुर्वअर्थमन्त्री डा. खतिवडा
काठमाडौँ । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीलाई पक्राउ गरेर मात्रै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न नसकिने बताएका छन् । काठमाडौंमा काठमाडौं अर्थको अर्थले आयोजना गरेको बैंकिङ क्षेत्रका विद्यमान चुनौती...