सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै उच्च सतर्कता अपनाउनुपर्ने
काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । केन्द्रका प्रवक्ता डा. राजन भट्टराईले बुधबार गएको भोटेकोशी बाढीप्रभावित क्षेत्रको नदी...