२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको नेतृत्वविना देशको अर्थतन्त्र सुधार हुँदैन राजन भट्टराई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनका लागि बनेको गठबन्धनबाट मुलुकले विकास र स्थायित्व नपाउने दाबी गरेका छन्।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्थतन्त्र ध्वस्त पारेको भन्दै पुनः मुलुकमा आर्थिक सङ्कट पैदा हुने अवस्था बनेको उनले बताए।

एमालेले थालेको दुईमहिने सङ्गठन सुदृढीकरण अभियान (मिसन ग्रासरुट)को विषयमा जानकारी गराउन प्रेस चौतारीको आयोजनामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ गठबन्धनको स्वार्थहरूलाई घरघरमा पुर्‍याउने दाबीसमेत गरे।

उनले भने, ‘सेयर बजार घटेको छ। देउवा नेतृत्वको सरकारले अर्थतन्त्र सङ्कटमा पारेको छ। एमालेको नेतृत्वविना देशको अर्थतन्त्र सुधार नहुने सङ्केत देखा परेको छ।’

एमाले अध्यक्ष केपी ओलीले गत फागुन ५ गते उद्घाटन गरेर सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान देशभरका सबै तहमा सुरु भएको नेकपा एमालेले जनाएको छ।