राम्रो संविधान बने पनि देशले राजनीतिक स्थिरता पाएन : रामवरण यादव
काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान...