रसुवा बाढीबाट डेढ लाख नागरिक प्रभावित भएको प्रारम्भिक अनुमान, २५ जनामा झाडापखाला
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ।...