डा. शशांक कोइरालाले भने-अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा...