डा. शशांक कोइरालालाई दिइयो १५औँ महाधिवेशनको तयारी अघि बढाउने जिम्मेवारी
काठमाडौँ । नेपाली काँग्रेसको शेरबहादुर देउवा पक्षको राष्ट्रिय भेलाले पार्टीको १५औँ महाधिवेशन आयोजनाको तयारीसम्बन्धी जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिएको छ। तीन दिनसम्म चलेको राष्ट्रिय भेलाको आइतबार सम्पन्न बैठकले महाधिवेशन...