‘संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’ : डा. सिके राउत
कलैया (बारा) । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मुलुकमा संघीयतालाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज बाराको फेटा गाउँपालिकामा आयोजना गरिएको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा...