जनमत पार्टीको दोस्रो महाधिवेशन : उपाध्यक्षमा १४, महासचिवमा ३ र सचिवमा १० जनाको उम्मेदवारी
काठमाडौँ । जनमत पार्टीको दोस्रो महाधिवेशनमा अध्यक्ष पदका लागि डा. सिके राउतको मात्रै उम्मेदवारी परेको छ । पार्टी निर्वाचन समितिले महाधिवेशनका लागि अध्यक्षसहित विभिन्न पदमा परेको उम्मेदवारीको प्रारम्भिक नामावली सार्वजनिक...