सरकारी कार्यालयका निवेदनको ढाँचा एउटै बनाइने, डिजिटल सेवातर्फ जोड
काठमाडौँ । सरकारी सेवा लिन नागरिकले पेश गर्ने निवेदन प्रक्रियालाई व्यवस्थित र एकरूप बनाउन सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा...