बाढीपहिरोको कहरबीच दसैँमा कसरी हुँदैछ यातायात व्यवस्थापन
काठमाडौँ । गुल्मी बलेटक्सारका गंगाराम गौतमलाई काठमाडौँबाट बुटवल पुग्न २४ घण्टा लाग्यो । उनी दाउन्नेमै १० घण्टा रोकिए । सामान्यतया काठमाडौँ–बुटवल ६ देखि ८ घण्टामा पुगिन्छ । तर, यसपटक बाढीपहिरोले...