तिनाउ र नारायणी नदी आसपासमा डुबान हुन सक्ने खतरा, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पारेको छ । तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह...