सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका १० वर्षीया बालिका सञ्जु विष्टको आज नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले स्थानीय सुनबरा नदीमा पौडी...