विश्व बैंकद्वारा नेपालको शिक्षा क्षेत्रमा थप लगानीमा चासो
काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी विस्तार गर्ने चासो देखाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा नेपालका लागि विश्व बैंकका देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) डेभिड...