अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानियामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्वीट गर्दै आफू र श्रीमतीलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टी भएको बताएका...