ट्रम्पद्वारा राष्ट्रिय गर्भपतन प्रतिबन्धनलाई समर्थन गर्न अस्वीकार
न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँको मिश्रित तथा अडकलहरूपछि आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्दै सोमबार बिहान जारी भिडियोमा गर्भपतनबारे निर्णय गर्न राज्यहरूलाई छाड्नुपर्ने बताएका छन् । “धेरै मानिसले मलाई...