हत्या प्रयासबाट आफूलाई जोगाउने अधिकारीलाई ट्रम्पले बनाए गुप्तचर सेवाकै प्रमुख
काठमाडौं । गत जुलाई १३ मा अमेरिकाको पेन्सिलभियाको बट्लरमा गोली प्रहारबाट हत्या प्रयास हुँदा जोगाउने गुप्तचरी सेवाका अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सेवाको प्रमुख बनाएका छन् । सेक्रेट सर्भिस...