नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला
नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ । नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह...