पहिरोले चौलानी नदी आंशिक थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
दार्चुला । अपि हिमाल गाउँपालिका-१ स्थित भट्टार क्षेत्रमा माथिबाट खसेको पहिरोले चौलानी नदी आंशिक रूपमा थुनिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरोका कारण नदीको बहाव...