अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत, कर धम्कीमा कडा चेतावनी
काठमाडौँ। अमेरिका र चीनबिच व्यापारिक तनाव फेरि चर्किने संकेत देखिएको छ । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएपछि बेइजिङले त्यसको ‘कडा प्रतिआक्रमण’ गर्ने स्पष्ट सन्देश...