मध्यपुर ठिमीको तरुण दल अध्यक्षमा संविन डंगोल निर्वाचित
काठमाडौँ। भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिकाको तरुण दल अध्यक्षमा सविन डंगोल निर्वाचित भएका छन् । डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् । आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका...